खऱ्याक्क
Romanized: khayaakka, khayaakk, khayakk, khayakka
कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खऱ्याक्+क]
१.
कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग।
२.
ढोका आदि उहुँदा वा सुकेका वस्तुमा कुनै वस्तुले हुँदा वा चलाउँदा आवाज आउने चालमा।