कोऱ्याक्क

Romanized: koyaakka, koyaakk, koyakk, koyakka

काँक्रो, गाँजर, मुला आदि काँचैमा चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मऱ्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कोऱ्याक्+क]

1
काँक्रो, गाँजर, मुला आदि काँचैमा चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मऱ्याक्क।

सम्बन्धित शब्दहरू