कोऱ्याहा

Romanized: koyaahaa, koyaaha, koyahaa, koyaah

कुष्ठ रोगले सताएको; कोर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कोर्+याहा]

१.
कुष्ठ रोगले सताएको; कोर भएको।
२.
(नाम) कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द। स्त्री. कोही।

सम्बन्धित शब्दहरू