खुन्याहा
Romanized: khunyaahaa, khunyaaha, khunyahaa, khunyaah
अङ्गभङ्ग भएको; खुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अङ्गभङ्ग भएको; खुनी।
२.
कन्जुस; छुच्चो।