धिन्याहा
Romanized: dhinyaahaa, dhinyaaha, dhinyahaa, dhinyaah
आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत धृष्णक याहा]
१.
आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल ।
२.
काम गर्छु भनेर पनि नगर्ने; नकचरो; येत्तरो।
३.
झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी। स्त्री. धिङ्ग्याही।