धिङ्न्याहा
Romanized: dhingnyaahaa, dhingnyaaha, dhingnyahaa, dhingnyaah
अह्रोटको काममा चित्त नबुझ्ने गरी सुस्ती देखाउने; काम गर्छु भनेर पनि नगर्ने; नकचरो; थेत्तरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत धृष्णक+याहा]
१.
अह्रोटको काममा चित्त नबुझ्ने गरी सुस्ती देखाउने; काम गर्छु भनेर पनि नगर्ने; नकचरो; थेत्तरो।
२.
झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी; स्त्री. धिङ्न्याही।
३.
प्रमाणबाट प्रमाणित भएर पनि कायल नहुने व्यक्ति; आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल।