टुन्याहा
Romanized: tunyaahaa, tunyaaha, tunyahaa, tunyaah
टुनामुना गर्न सिपालु; टुना गर्ने; मुहुनी लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टुना+याहा]
१.
टुनामुना गर्न सिपालु; टुना गर्ने; मुहुनी लगाउने।
२.
तन्त्रमन्त्र गरेर अरूलाई दुःख पुऱ्याउने।