टुन्टे

Romanized: tunte

हात काटिएको; एकहाते; ठुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टुटी+ए]

१.
हात काटिएको; एकहाते; ठुटे।
२.
(नाम) पुरुषेन्द्रिय (निन्दा वा गालीको अर्थमा)।

सम्बन्धित शब्दहरू