घन्टे
Romanized: ghante
घण्टजस्तो; घण्टका आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घण्टजस्तो; घण्टका आकारको।
२.
(नाम)
सेतो वा रातो रङमा फुल्ने, घण्टजस्तो देखिने, एक प्रकारको फूल।