गलघन्ट

Romanized: galaghant, galaghanta

करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि नहुने झ्याउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि नहुने झ्याउलो।
२.
पशुको गलामा झुन्ड्याइने घन्ट; घाँडो।

सम्बन्धित शब्दहरू