गलघण्ट
Romanized: galaghant, galaghanta
पशुको गलामा झुन्डयाइने घण्ट; घाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पशुको गलामा झुन्डयाइने घण्ट; घाँडो।
२.
करबलले मात्र बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने भ्याउलो।