घन्ट
Romanized: ghant, ghanta
ना. [सं. घन्टा] देवदेवीको पूजाआजा गर्दा हातले हल्लाई बजाइने रालो भएको बाजा; घण्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. घन्टा] देवदेवीको पूजाआजा गर्दा हातले हल्लाई बजाइने रालो भएको बाजा; घण्टा।