घन्टी
Romanized: ghantee, ghantii, ghanti
आधुनिक घरका मूलढोकाबाहिर जडिएको बिजुलीको स्विच थिचेर आगमनको सूचना दिइने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आधुनिक घरका मूलढोकाबाहिर जडिएको बिजुलीको स्विच थिचेर आगमनको सूचना दिइने यन्त्र।
२.
कार्यालय आदिमा टेबुलमा रहने र थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र।
३.
साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र।
४.
सानो घन्ट।