जऱ्याक्क
Romanized: jayaakka, jayaakk, jayakk, jayakka
क्रि.वि. [अ. मू. जरक् > जक्क] एकै चोटि उठ्ने गरी; जुरुक्कसित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ. मू. जरक् > जक्क] एकै चोटि उठ्ने गरी; जुरुक्कसित ।