झल्याक्क

Romanized: jhalyaakka, jhalyaakk, jhalyakk, jhalyakka

क्रि.वि. [अ.मू. झल्याक्+क] एक झमट देखिने वा झल्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. झल्याक्+क] एक झमट देखिने वा झल्किने गरी।

सम्बन्धित शब्दहरू