कऱ्याककुरुक
Romanized: kayaakakuruka, kayaakakuruk, kayakakuruk, kayakakuruka
कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिंदा आउने वा सुनिने आवाज; मऱ्याकमुरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कक्+अ (द्वि.)]
१.
कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिंदा आउने वा सुनिने आवाज; मऱ्याकमुरुक।
२.
यताउति फैलिएको कुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द।
३.
(क्रियाविशेषण)
सुकेको वा झुरिएको काठ आदि भाँचिंदा आवाज सुनिने किसिमले।