कट्याककुटुक
Romanized: katyaakakutuka, katyaakakutuk, katyakakutuk, katyakakutuka
भएभरको सारा मालताल; सिरीखुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कट्याक्+अ (द्वि.)]
१.
भएभरको सारा मालताल; सिरीखुरी।
२.
कट्याङकुटुङ।
३.
काठ आदि चल्दा वा चलाउँदा आउने ध्वनिविशेष; ठाकठुक; टाकटुक।
४.
(विशेषण)
सबै; सम्पूर्ण; भएभरको ।