कच्याककुचुक
Romanized: kachyaakakuchuka, kachyaakakuchuk, kachyakakuchuka, kachyakakuchuk
कच्याङकुचुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कच्याक्+अ (द्वि.)]
१.
कच्याङकुचुङ।
२.
(विशेषण)
खुम्चिएको; गजमजिएको; खजमजिएको।
३.
(क्रियाविशेषण)
धेरै नराम्रोसँग खुम्चिएर, खजमजिएर वा कुच्चिएर धातु आदिका भाँडा, कागत, कपडा आदि बिग्रने किसिमसित।