कट्याङकुटुङ

Romanized: katyaangakutunga, katyaangakutung, katyangakutunga, katyangakutung

लगातार आइरहने कट्याङको ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लगातार आइरहने कट्याङको ध्वनि।
२.
अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य)।
३.
कट्याककुटुक।

सम्बन्धित शब्दहरू