झट्याककुटुक

Romanized: jhatyaakakutuka, jhatyaakakutuk, jhatyakakutuk, jhatyakakutuka

एकै छिनमा; छिटै सकिने गरी; तुरुन्तातुरुन्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकै छिनमा; छिटै सकिने गरी; तुरुन्तातुरुन्ती ।
२.
एकैदम चुँडिने वा चुँडालिने गरी।

सम्बन्धित शब्दहरू