झट्याकझुटुक
Romanized: jhatyaakajhutuka, jhatyaakajhutuk, jhatyakajhutuk, jhatyakajhutuka
एकै छिनमा; छिटो सकिने गरी; तुरुन्तातुरुन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकै छिनमा; छिटो सकिने गरी; तुरुन्तातुरुन्ती।
२.
छिटो चुँडिने वा चुँडालिने गरी।