फट्याकफुटुक

Romanized: phatyaakaphutuka, phatyaakaphutuk, fatyaakaphutuka, phatyaakafutuka

आकाशबाट फाटफुट पानी पर्ने चाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल फट्याक्+फुटुक]

१.
आकाशबाट फाटफुट पानी पर्ने चाल ।
२.
एकदुई जना आउने वा निस्कने प्रक्रिया।
३.
सामान्य रूपले फड्का मार्ने काम।
४.
(क्रियाविशेषण) कहिलेकाहीँ; आकलझुकल; एकदुइटा मात्र।

सम्बन्धित शब्दहरू