भट्याकभुटुक

Romanized: bhatyaakabhutuka, bhatyaakabhutuk, bhatyakabhutuk, bhatyakabhutuka

हरिया अन्न वा दानाहरू भुट्दा पड्कने गरी; भुटाइको शब्दसाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
हरिया अन्न वा दानाहरू भुट्दा पड्कने गरी; भुटाइको शब्दसाथ।

सम्बन्धित शब्दहरू