भऱ्याकभुरुक

Romanized: bhayaakabhuruka, bhayaakabhuruk, bhayakabhuruk, bhayakabhuruka

धेरै मान्छे एकैपल्ट उठ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
धेरै मान्छे एकैपल्ट उठ्ने गरी।
२.
चराचुरुङ्गी एकैसाथ उड्न थाल्दै।

सम्बन्धित शब्दहरू