फऱ्याकफुरुक
Romanized: phayaakaphuruka, phayaakaphuruk, fayaakaphuruka, phayaakafuruka
खुसी वा हर्षले फुर्तीसाथ यताउति हिँड्ने गरी; इच्छा लागेको ठाउँमा जान तथा चाहेको वस्तु लाउन पाउने आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.) फुरुक्+अ]
1
खुसी वा हर्षले फुर्तीसाथ यताउति हिँड्ने गरी; इच्छा लागेको ठाउँमा जान तथा चाहेको वस्तु लाउन पाउने आदि रमाइलोले फुर्किएर जाँगर देखाउँदै।