पट्याकपुटुक
Romanized: patyaakaputuka, patyaakaputuk, patyakaputuk, patyakaputuka
कडा र साना काठ भाँच्दा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कडा र साना काठ भाँच्दा आउने शब्द।
२.
(क्रियाविशेषण)
त्यस्ता काठहरू भाँच्दा शब्द गर्ने किसिमले।
३.
हाँडीमा भुटिँदै गरेका मकै आदि फूल उठ्दै गर्ने गरी।
४.
आगामा सेकाइएका दुधे मकै आदि शब्द निस्कने गरी पड्किँदै गरेर।