पर्ल्याकपुर्लुक
Romanized: parlyaakapurluka, parlyaakapurluk, parlyakapurluk, parlyakapurluka
सबै एकैचोटि पल्टने गरी; एकैखेपमा पल्टिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सबै एकैचोटि पल्टने गरी; एकैखेपमा पल्टिएर।