जऱ्याङजुरुङ

Romanized: jayaangajurunga, jayaangajurung, jayangajurunga, jayangajurung

ज्वरो आउँदा शरीरका आङअठिङ्गरहरूमा हुने वेदना; सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
ज्वरो आउँदा शरीरका आङअठिङ्गरहरूमा हुने वेदना; सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा।
२.
(क्रियाविशेषण) त्यस्तो वेदना वा पीडा हुने गरी।

सम्बन्धित शब्दहरू