जर्‍याङजुरुङ

Romanized: jaryaangajurunga, jaryaangajurung, jaryangajurunga, jaryangajurung

त्यस्तो पीडा हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) जर्‍याङ]

१.
त्यस्तो पीडा हुने गरी।
२.
ज्वरो आउँदा शरीरका आङ अठिङ्गरमा हुने दुखाइ; सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा।

सम्बन्धित शब्दहरू