भऱ्याङमुरुङ
Romanized: bhayaangamurunga, bhayaangamurung, bhayangamurunga, bhayangamurung
एकैपल्ट झुरुम्मिने, छरिने वा उड्ने गरी; भऱ्याकभुरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भऱ्याङ्+अ (द्वि.)]
१.
एकैपल्ट झुरुम्मिने, छरिने वा उड्ने गरी; भऱ्याकभुरुक।
२.
(नाम)
मसिना केटाकेटी; चिचीमुँडी।