चुमुकचुमुक

Romanized: chumukachumuka, chumukachumuk, chumukacumuka, cumukachumuka

चौचौ लागेर; उत्कण्ठाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) चुमुक]

१.
चौचौ लागेर; उत्कण्ठाले।
२.
छिटो छिटो खुल्ने र बन्द हुने गरी।

सम्बन्धित शब्दहरू