चुसुकचुसुक
Romanized: chusukachusuka, chusukachusuk, chushukachusuka, chusukachushuka
चुसुक्क गरेर बारम्बार घोच्ने वा छुस्के काम गर्ने ढङ्गले; चोसो पसारीकन; बारम्बार छुँदा, झिक्दा, लिँदा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) चुसुक]
1
चुसुक्क गरेर बारम्बार घोच्ने वा छुस्के काम गर्ने ढङ्गले; चोसो पसारीकन; बारम्बार छुँदा, झिक्दा, लिँदा वा चलाउँदाको किसिमले।