चस्याकचुसुक

Romanized: chasyaakachusuka, chasyaakachusuk, chasyakachusuka, chasyakachusuk

लगातार घोच्ने वा भनिबिझाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चसक्+अ (द्वि.)]

१.
लगातार घोच्ने वा भनिबिझाउने गरी।
२.
(नाम) जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सचुस्स ।
३.
छास्सछुस्स ।
४.
चुबुरचाबुर।

सम्बन्धित शब्दहरू