टस्याकटुसुक
Romanized: tasyaakatusuka, tasyaakatusuk, tasyakatusuk, tashyaakatusuka
भुईँमा त्यसै बस्दाको किसिमले; टक्र्याकटुक्रुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
भुईँमा त्यसै बस्दाको किसिमले; टक्र्याकटुक्रुक।