ठस्याकठुसुक

Romanized: thasyaakathusuka, thasyaakathusuk, thasyakathusuk, thashyaakathusuka

मन नपरेका मानिससित कुरा गर्दा रिस दबाएर वा केही वास्ता नराखी; मन नपर्दानपर्दै पनि अलिअलि बोलेर; आकलझुकल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठसक् (द्वि.)]

1
मन नपरेका मानिससित कुरा गर्दा रिस दबाएर वा केही वास्ता नराखी; मन नपर्दानपर्दै पनि अलिअलि बोलेर; आकलझुकल मात्र कुरा गरी।

सम्बन्धित शब्दहरू