छुसुकछुसुक

Romanized: chhusukachhusuka, chhusukachhusuk, chhushukachhusuka, chhusukachhushuka

एकभन्दा बढी पटक थोरै लिँदा, दिँदा, पोख्दा, छुँदा वा चलाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व <छुसुक]

1
एकभन्दा बढी पटक थोरै लिँदा, दिँदा, पोख्दा, छुँदा वा चलाउँदाको किसिमले।

सम्बन्धित शब्दहरू