छुकछुक
Romanized: chhukachhuka, chhukachhuk, chhukachuka, chukachhuka
चलिरहने किसिम, अवस्था वा स्वभाव; चकचक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छुक्+अ(द्वि.)]
१.
चलिरहने किसिम, अवस्था वा स्वभाव; चकचक ।
२.
(क्रियाविशेषण)
त्यसै पनि यताउति चलिरहने किसिमले।