छुक

Romanized: chhuka, chhuk, chuk, chuka

शुभ तथा मङ्गलको सङ्केत; शुभ शकुन; सगुन; फाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [*छुहक८ संस्कृत शुभक]

१.
शुभ तथा मङ्गलको सङ्केत; शुभ शकुन; सगुन; फाप।
२.
असल कामका लागि पर सारिएको कुरा।
३.
छुत; छुवाछुत ।

सम्बन्धित शब्दहरू