छुकुम
Romanized: chhukuma, chhukum, chukum, chukuma
गहुँ, जौ छरिने बारीमा पलाउने, स्वादिलो, सुगन्धित र उपयोगी एक प्रकारको बुटी झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गहुँ, जौ छरिने बारीमा पलाउने, स्वादिलो, सुगन्धित र उपयोगी एक प्रकारको बुटी झार।