हुकुम
Romanized: hukum, hukuma
आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आदेश।
२.
आफूभन्दा ठुला व्यक्तिको आज्ञा।
३.
प्रभुत्व; अख्तियार।
४.
खेल्ने तासका चार रङमध्ये एक; सुरथ।