हुकुमवासी

Romanized: hukumavaasi, hukumawaasi, hukumawasi, hukumavaasee

हुकुमका भरमा वा जबरजस्ती कुनै जमिन वा ठाउँ ओगटेर बसेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हुकुमका भरमा वा जबरजस्ती कुनै जमिन वा ठाउँ ओगटेर बसेको व्यक्ति।

सम्बन्धित शब्दहरू