हुकुमत
Romanized: hukumat, hukumata
अधिकार; प्रभुत्व; आधिपत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अधिकार; प्रभुत्व; आधिपत्य।
२.
शासन; राज्य; सलतनत।