कुम

Romanized: kum, kuma

काखीमाथिको हातको पातो र काँधको जोर्नीको भाग; काँधको छेउ र आङको शिर जोरिएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्कन्ध]

1
काखीमाथिको हातको पातो र काँधको जोर्नीको भाग; काँधको छेउ र आङको शिर जोरिएको भाग।

सम्बन्धित शब्दहरू