कुमकाटे
Romanized: kumakaate, kumakate
आधा बाहुला काटिएको (चोलो, भोटो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आधा बाहुला काटिएको (चोलो, भोटो इ.)।