सुकुम्वासी
Romanized: sukumvaasi, sukumwaasi, sukumwasi, shukumvaasi
देशमा आफ्नो वा बाबुबाजेको नाममा कुनै घरजग्गा आदि नभएको व्यक्ति; आश्रयहीन व्यक्ति; घरखेती नभएको मानिस;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम/ विशेषण [सुकुम्वास+ई]
1
देशमा आफ्नो वा बाबुबाजेको नाममा कुनै घरजग्गा आदि नभएको व्यक्ति; आश्रयहीन व्यक्ति; घरखेती नभएको मानिस; सुकुमवासी।