सुकुमबास
Romanized: sukumabaasa, sukumabaas, sukumabas, shukumabaasa
घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति वा जायजेथा नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सुक्ख+वास]
१.
घरजग्गा केही पनि नभएको स्थिति; सम्पत्ति वा जायजेथा नभएको अवस्था।
२.
कुनै जीविका नभएको अवस्था।