सुकुम्वास
Romanized: sukumvaasa, sukumvaas, sukumwaasa, sukumvas
आफ्नो वा पुर्ख्यौली घरजग्गा केही नभएको स्थिति; जीविकाको कुनै आधार नभएको स्थिति; सुकुमवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<सुखिम+वास]
१.
आफ्नो वा पुर्ख्यौली घरजग्गा केही नभएको स्थिति; जीविकाको कुनै आधार नभएको स्थिति; सुकुमवास।
२.
बसाइँ सर्ने अवस्था; बसाइँ।