सुवास

Romanized: suvaasa, suvaas, suwaasa, suvas

मिठो बास्ना; सुगन्ध; खुस्बू । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिठो बास्ना; सुगन्ध; खुस्बू ।
२.
राम्रो निवासस्थान।
३.
असल नाम; सुकीर्ति।

सम्बन्धित शब्दहरू