सुवासिनी
Romanized: suvaasini, suwaasini, suwasini, shuvaasini
युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
युवती भइसकेपछि पनि आमाबाबुका घरमा रहने स्त्री।
२.
सधवा स्त्री।
३.
स्वास्नी।