स्ववासिनी

Romanized: svavaasini, svawaasini, swavaasini, svawasini

आफ्नै जन्मघर वा बाबुकै घरमा बस्ने गरेकी स्त्री; मैतालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नै जन्मघर वा बाबुकै घरमा बस्ने गरेकी स्त्री; मैतालु।

सम्बन्धित शब्दहरू